श्रुतिधर

वि.

  1. सुनेका कुरा सम्झिरहने; सुनेको कुरो हेक्का गरिरहने शक्ति भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)