श्रुतिपरम्परा
ना.
- सुनेका भरमा अर्थात् एक कान, दुई कान हुँदै चल्दै आएको पुरानो कुरा; कर्णपरम्परा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)