श्रुव

ना. [सं.]

  1. यज्ञमा घिउ होमिने लामो चम्चाका छाँटको काठको साधन; सुरो।
  2. यज्ञ; होम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)