श्रेणीमूलक समाजवाद

ना.

  1. क्रान्तिमा विश्वास नगरी शान्तिपूर्ण उपाय अँगालेर उद्योगको प्रबन्ध र सञ्चालनमा बढी अधिकार गर्ने, सामूहिक ठेक्का लिने र मजदुरहरूबाट स्वयं उद्योगको स्थापना गर्दै पुँजी र उत्पादनका साधन साझा पार्न प्रयास गर्ने विचार वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)