श्रेय

वि. [सं.]

  1. अपेक्षाकृत असल; बढी बेस।
  2. मङ्गल गर्ने; हितकारक।
  3. कुनै पनि उपयुक्त वा अनुकूल स्थिति; कल्याण; मङ्गल; भलो।
  4. कुनै कामको शुभ परिणाम; सुखद कीर्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)