श्रोत्रिय

वि. [सं.]

  1. वेदको ज्ञाता; वेदमा प्रवीण।
  2. वेद पढ्ने व्यक्ति; वेद जान्ने ब्राह्मण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)