श्रौत

वि. [सं.]

  1. कानसम्बन्धी; कानको।
  2. श्रुतिसम्बन्धी; वेदअनुसारको।
  3. वेदसम्मत; वेदोक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)