श्लाघ्य

वि. [सं.]

  1. सह्रनी गर्न लायक; प्रशंसनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)