श्लिष्ट
वि. [सं.]
- टाँसिएको, जोडिएको वा मिलेको; आलिङ्गित।
- श्लेषयुक्त; दुई वा अनेक अर्थ लाग्ने (शब्द)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)