श्वेतवाराह

ना.

  1. ब्रह्माका आयुको पहिलो दिन मानिएको एक कल्प।
  2. सेतो बनेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)