श्वेताङ्ग

ना.

  1. सेतो शरीर हुने प्राणी; गोरा जाति।
  2. हाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)