ष

  1. देवनागरी वर्णमालाको एकतिसौँ व्यञ्जन; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; मूर्धन्य ष; पेट फार्‍यो ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)