श्वेताम्बर

ना.

  1. जैन धर्ममा सेतो वस्त्र पहिरिने एक सम्प्रदाय।
  2. सेतो वस्त्र लाउने सन्न्यासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)