षट्शास्त्री

ना.

  1. वेदका छवटै अङ्गमा पारङ्गत व्यक्ति; षट्शास्त्रको ज्ञाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)