षड्दर्शन

ना. [सं.]

  1. हिन्दुहरूका छवटा आस्तिक दर्शन (साङ्ख्य, योग, न्याय, मीमांसा, वैशेषिक र वेदान्त)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)