षड्बिन्दु
ना. [सं.]
- विष्णु।
- कमिलाका छाँटको एक प्रकारको किरो।
- कपाल दुख्ता लगाइने तिलको तेल, बाख्रीको दुध र भृङ्गीराजको रस मिलाएर बनाइएको आयुर्वेदीय तेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)