षड्रस
ना. [सं.]
- गुलियो, अमिलो, नुनिलो, पिरो, तितो र टर्रो- यी छ प्रकारका रस वा स्वाद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)