षड्राग

ना. [सं.]

  1. सङ्गीतशास्त्रका अनुसार छ किसिमका राग (श्री, भैरव, मेघ, हिन्डोल, दीपक र मालकोश)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)