षड्रिपु

ना. [सं.]

  1. मानिसहरूका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य- यी छवटा जोडदार शत्रु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)