षष्ठांश
ना.
- छ भागमध्ये एक भाग; छैटौँ भाग।
- प्राचीन कालमा राजा वा राज्यले कृषकसँग लिने उब्जाको छैटौँ भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)