षष्ठिका

ना. [सं.]

  1. बालक जन्मेका छैटौँ दिनको रातमा पूजा गरिने देवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)