षष्ठी
ना. [सं.]
- शुक्ल वा कृष्ण पक्षमा पर्ने छैटौँ तिथि; खस्टी (कथ्य.)।
- छैटी।
- व्याकरणअनुसार प्रायः सम्बन्ध जनाउने विभक्ति; सम्बन्ध षष्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)