षाण्मासिक

वि. [सं.]

  1. छ महिनाको; छ महिने; अर्द्धवार्षिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)