षोडश

ना. [सं.]

  1. सोह्रको सङ्ख्या वा अङ्क; सोह्र।
  2. सोर्‍हौँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)