सँगाती

ना. [सं. सङ्गति]

  1. सँगसँगै खेलेहुर्केको वा साथमा रहने व्यक्ति; दौँतर; साथी। (उदा.- राम मेरा सँगाती हुन्। हामी दुवै बालसँगाती हौँ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)