सँग

ना.यो. [सं. सङ्ग]

  1. साथमा; सित।
  2. सहित; समेत।
  3. नजिक हुनेपन; सामीप्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)