सँगिनै
ना.
- स्वास्नीमानिसहरू मिलेर गाउने, नेपालको पूर्वी भेगमा विशेष प्रचलित लोकगीत वा त्यसको लय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)