सँगी
ना. [सं. सङ्गी]
- सँगसँगै हुर्केबढेको वा साथैमा रहने व्यक्ति; दौँतर; साथी।
- मित्र; मित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सङ्गी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)