सँधियार
ना. [साँध+इयार]
- आफ्नो साँधमा घर बनाएर बस्ने वा साँधको जग्गाजमिन चर्चने व्यक्ति; आफ्नो घरजग्गाको साँध वा सिमाना जोरिएको छिमेकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [साँध+इयार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)