सँभल्नु
अ.क्रि. [प्रा. संह्वल+नु]
- कुलत वा खराब बाटो छोडेर राम्रो सङ्गत वा ठिक बाटामा लाग्नु; नराम्रो कामकुराबाट जोगिनु; चरित्र भ्रष्ट हुनुबाट बच्नु।
- कुनै अहितका कुराप्रति सचेत रहनु; सावधान हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)