सँभारिनु
क.क्रि.
- होसियारका साथ रहनु; सावधान रहनु।
- दुर्घटनाबाट बच्नु; सुरक्षित हुनु; खराब कामकुराबाट बच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)