सँभाल
ना.
- स्याहारसुसार।
- रक्षा; बचाउ।
- पाल्ने वा पालनपोषण गर्ने काम।
- हेरविचार; रेखदेख गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)