संयत

वि. [सं.]

  1. कुनै नीति, नियम आदिले बाँधिएको।
  2. मर्यादा वा सीमाभित्र रहेको; मर्यादित।
  3. क्रम, औचित्य आदिबाट व्यवस्थित भएको वा हुने।
  4. अनुशासनमा रहने; नियन्त्रणमा रहेको।
  5. इन्द्रियनिग्रही; संयमी।
  6. सावधानीपूर्वकको; सतर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)