संयन्त्र

ना. [सं.]

  1. ठुलठुला काम गर्ने विशेष यन्त्र; इन्जिन।
  2. साधारण कामका यन्त्रहरू बनाउने ठुलो यन्त्र; ठुलो मेसिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)