संयुक्त
वि. [सं.]
- कुनै वस्तुका साथ जोडिएको; संयुक्त भएको; गाँसिएको; टाँसिएको।
- मिसिएको; मिलेको।
- नछुट्टिएको वा भङ्ग नभएको (संस्था आदि)।
- दुईभन्दा बढी अंसियार भएको (व्यापारिक संस्था)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)