संयमी
वि.
- संयममा रहने; इन्द्रियलाई दमन गर्ने।
- नियन्त्रित गर्ने; रोक्ने।
- संयमपूर्वक जीवन बिताउने; आत्मनिग्रही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)