संयुक्त खाता
ना.
- ब्याङ्क आदि दामकामे संस्थासित गरिने लेनदेनको विषयमा एक वा एकभन्दा बढी व्यक्तिका नाममा रहेको र संयुक्त रूपमा हस्ताक्षर गरी सञ्चालन गरिने खाता वा तत्सम्बन्धी हिसाब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)