संयुक्त जमानी

ना.

  1. कुनै काम वा व्यवहारका निम्ति दुई वा दुईभन्दा बढी व्यक्तिहरू सम्मिलित भई बसिने जमानी।
  2. कारणी र त्यससँग सम्बन्धित दुवै पक्ष बसी गरिने जमानबन्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)