संयुक्त राष्ट्र सङ्घ

ना.

  1. दोस्रो विश्वयुद्धपछि सन् १९४५ मा विश्वशान्ति, पछौटे देशको उन्नति, मानवकल्याण आदि विभिन्न उद्देश्य पूरा गर्नका लागि गठन गरिएको, संसारका धेरै राष्ट्रहरूको सङ्गठन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)