संयुक्त परिवार
ना.
- बाबु-छोरा, दाजुभाइ आदि नछुट्टिई एकाघरमा बसेको परिवार; मानु नछुट्टिएको वा सगोलमा रहेको एउटै जहान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)