संयुक्त वाक्य

ना.

  1. निरपेक्ष संयोजकबाट जोडिएर सबै उपवाक्य स्वतन्त्र हुने वाक्य; दुई वा दुईभन्दा बढी सरल वाक्यहरू मिलेर बिचमा र, वा, अनि, पनि आदि जोडिएर बन्ने वाक्य; वाक्यका मुख्य तीन भेद सरल, मिश्र र संयुक्तमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)