संयुक्त विज्ञप्ति
ना.
- दुई वा दुईभन्दा बढी देशका उच्चस्तरीय प्रतिनिधिहरू सम्मिलित हुने वार्तामा छलफल भई निर्णय गरिएका विषयको संयुक्त रूपमा प्रकाशित विज्ञप्ति वा सूचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)