संयुक्त सरकार
ना.
- सङ्कटको स्थिति वा आवश्यकता परेका अवस्थामा विभिन्न दल वा पार्टी मिली बनेको सरकार; सर्वदलीय रूपमा वा जनसमूहबाट मिलीजुली तयार भएको सरकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)