संयुक्त समिति
ना.
- दुई वर्ग, समुदाय वा संस्था आदिले मिलेर तयार गरेको समिति; सम्मिलित रूपमा तयार भएको समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)