संयुति

ना.

  1. संयुत हुनाको, भाव वा अवस्था।
  2. दुई वा दुईभन्दा बढी पदार्थ एक पदार्थमा वा स्थानमा जम्मा हुने मिल्ने काम (जस्तो- ग्रहहरूको संयुति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)