संयोग शृङ्गार

ना.

  1. साहित्यमा नायकनायिकाको सधैँ पारस्परिक भेटघाट, दर्शन, स्पर्श आदि भएको कुरा वर्णन गर्दा पर्ने एक अलङ्कार; शृङ्गार रसका संयोगशृङ्गार र वियोगशृङ्गारमध्ये एक; सम्भोग शृङ्गार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)