संयोगात्मक
वि.
- जोडिने किसिमको; मिल्ने प्रकारको।
- संयोगले सम्बन्ध रहने; आकस्मिक मिलन हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)