संयोजक चिह्न

ना.

  1. दुई वा त्यसभन्दा बढी रूपखण्ड वा शब्द आदिलाई जोड्ने वा जोडिएको देखाउने चिह्न; (-) चिह्न (जस्तो-अध्ययन-संस्थान, प्रज्ञा-प्रतिष्ठान, समाचार-पत्र, वन-अध्ययन-संस्थानका आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)