संलग्न
वि. [सं.]
- कुनै काममा लागेको; लीन भएको।
- जोल्टिएको; सम्बद्ध।
- नत्थी भएको; जोरिएको; टाँसिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)