संलाप

ना. [सं.]

  1. परस्परमा गरिने सरसल्लाह; आपसी वार्तालाप; गुप्त कुराकानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)